otto's war room banner

otto's war room banner

Wednesday, February 03, 2010

राज्यका सिमाना विवाद समाधान गर्न जनमत संग्रह- उपाध्यक्ष डा. भट्टराई

From The Red Star, of the United Communistu Party of Nepal (Maoist):


काठमाडौं, २० माघ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले राज्य पुनर्संरचना समितिले तयार पारेको प्रदेशहरुको सीमाना विवाद समाधान गर्न जनमत संग्रह समेत गर्न सकिने बताउनुभएको छ । सिमा विवादको विषयलाई लिएर उत्पन्न असमझदारीको अबस्था आउन नदिन सवै जाति र समुदाय सचेत बन्नुपर्ने उहाँले बताउनु भयो । राजधानीको जनसंचार अभियानमा आज आयोजित राज्य पुनर्संरचना समितिका सभासदहरुलाई सम्मान कार्यक्रममा डा. भट्टराईले पुनसंरचना समितिले तय गरेको संघहरुको सिमानालाई लिएर कतिपय शक्तिहरु जाति-जातिमा फाटो ल्याउन लागीपरेको बताउनु भयो ।
पुरानो एकात्मक राज्यका पृष्ठपोषकहरुले मात्रै १४ प्रदेश सहितको संघीय संरचनाको विरोध गरेको उहाँको भनाई थियो । संविधानसभाको बैठकमा प्रस्तुत भएको १४ प्रदेशसहितको पुनर्संरचनाको खाका वैज्ञानिक र अहिलेको सन्दर्भमा उपयुक्त भएको उहाँको ठहर थियो । अग्रग्रामी राज्यको पुनर्संरचना नभएसम्म उत्पीडित जाति र समुदायलाई आन्दोलन जारी राख्न उहाँले आग्रह गर्नुभयो ।
विगतमा काङ्ग्रेसले आफ्नो नेतृत्वको सरकार हुँदा यसको कुरै नगरेको र माओवादी नेतृत्वको सरकारले पुनर्संरचना आयोग बनाउँदा अन्य दलहरुले सहयोग नगरेको भट्टराईले स्पष्ट पार्नुभयो । यतिवेला राज्य पुनर्संरचना आयोगको माग गर्नेहरु संविधान नवनाउने वा वनाएपनि ढिला गर्ने मानसिकतामा रहेका छन्- डा. भट्टराइले भन्नुभयो ।


1 comment:

Anonymous said...

from birth to death we travel between the eternitys http://icej.eu/storage/michigan-storage-auctions caribbean travel and life magazine november issue [url=http://icej.eu/sunrooms/sunrooms-in-michigan]sunrooms in michigan[/url]
inside travel http://icej.eu/decoration/indoor-christmas-lighted-decoration-for-window travel tiibet [url=http://icej.eu/concrete/sawing-concrete]the travel place natchitoches[/url]
tent travel trailer http://icej.eu/decoration/wedding-decoration-rentals-evansville-in spanish travel agency [url=http://icej.eu/decoration/bling-theme-decoration]bling theme decoration[/url]
travel restrictions england felony http://icej.eu/moving/lifting-moving-back-safety consumer needs satisfied by air travel [url=http://icej.eu/floor/sample-floor-plan-of-home-theater]how to write a travel bro[/url]
go travel http://icej.eu/roofing/jones-stone-roofing valencia travel village [url=http://icej.eu/moving/earth-moving-equipment-uk]earth moving equipment uk[/url]
pet travel usa http://icej.eu/concrete/fasten-framing-on-concrete-floor jim travel [url=http://icej.eu/storage/literature-storage]travel network franchise[/url]