otto's war room banner

otto's war room banner

Wednesday, January 12, 2011

World Economic Forum -- Switzerland

This is about a World Economic Forum annual meeting January 26 January 30, 2011 invite from;
Ashok
Nepalese Solidarity Forum(NESOF SWISS)Switzerland
Bern, Switzerland
E-mail- 
insofswiss@hotmail.com

My translator couldn’t make this out:

स्विट्जरल्याण्डमा हुने बिरोध सभामा सहभागी हुन नेसोफ स्विस को आब्हान !!!
आशिष स्विस,
09,Jan.2011
              
        विश्व आर्थिक मन्च (World Economic Forum) को वार्षिक बैठक २६ जनवरी देखी ३० जनवरी २०११ सम्म स्विट्जरल्याण्डको डाबोस (DAVOS)मा हुन गइरहेको छ । उक्त सन्दर्भमा अमेरिकि तथा यूरोपियन साम्राज्यबादी मुलुकहरुले विश्व अर्थतन्त्रलाई आफ्नो बसमा पारेर संसार भरिका मजदुर तथा मुक्तिकामी जनतालाई चरम गरिवीको मुखमा धकेल्नको लागि गरिने यस बैठकको बिरोधमा साम्राज्यबाद बिरोधी संघ,संगठनहरु तथा नेपालि एक्यबद्दता मंच(नेसोफ स्विस) द्वारा स्विट्जरल्याण्डको सेन्ट गालेन(ST.GALLEN ) मा यही आउदो २२ जनवरी २०११ सनिबारका दिन आयोजना हुन गैइरहेको भब्य बिरोध सभामा सहभागी हुन र मुक्तिकामी जनताको आन्दोलन मा एक्यबद्दता जनाउनको लागी स्विटजरल्यान्डमा बस्नु हुने सम्पूर्ण प्रगतिशिल नेपाली/बिदेशी दिदी बहिनी तथा दाजु भाईहरुमा नेपाली एक्यबद्दता मन्च(नेसोफ स्विस)स्विट्जरल्याण्डले हार्दिक अनुरोध गरेको छ।
       नेसोफ स्विसले आफ्नो  स्थापनाकाल देखी नै साम्राज्यबादबिरोधी बिरोध प्रदर्सन मा आफ्नो ससक्त सहभागिता जनाउदै आयको छ।   
बिरोध कार्यक्रम:
स्थान:-      BAHNOHFPLATZ ST.GALLEN 
मिती:-       शनिबार 22 जनवरी २०११ 
समय :-     १४:०० बजे
थप जानकारीको लागि सम्पर्क :-
ज्योति भुसाल :-                            ००४१७८७०४७७८७
कमल के सि :-                              ००४१७८८९००२३३ 
दर्शन आचार्य :-                              ००४१७६३२९८९९२ 
दिपकराज पाण्डे :-                          ००४१७६२५१७७११ 
राजकुमार लामा :-                          ००४१७८९५३७१२५ 
डिल्ली प्रसाद सापकोटा :-                  ००४१७९३६६६३९७ 
श्याम घले  :-                                ००४१७८७२२३७९० 
अचुत प्रसाद फुयाल(अशोक) :-           ००४१७६४६६७१८४
तथा
E-mail- insofswiss@hotmail.com   More-  www.nesofswiss.info 

No comments: