New
efforts are being made to revive an international world wide Maoist movement to
replace the now defunct Revolutionary International Movement (RIM). This
article is about organizations from Nepal 
The
Communist Party Nepal (Revolutionary Maoist) and the Communist Nucleus ,
Nepal  are representing Nepal 
Published: May 24, 2077
Published: May 24, 2077
माओवादी क्रान्तिकारीहरूको नयाँ अन्तराष्ट्रिय प्रकाशन–‘माओइस्ट रोड’
सो योजनामा
नेपालका तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी) र कम्युनिस्ट न्युक्लिअस, नेपाल रहेका छन्
प्रकाशित मिति : २०७७ जेष्ठ २४
कोरोना माहामारीका नाममा हात बाँधेर नबस्ने जसरी
हुन्छ वैचारिक काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ माओवादी क्रान्तिकारीहरूले वैचारिक बहस छलफल तथा आन्दोलनका गतिविधिहरू गरिरहेका छन ।
विगतमा गठित विश्वका क्रान्तिकारीहरूको अन्तर्राष्ट्रिय छाता सङ्गठन ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ (रिम) एक हिसाबले विघटन भइसकेको अवस्थामा परिवर्तित नयाँ अवस्थाअनुसार नयाँ किसिमले क्रान्तिकारी केन्द्र निर्माण गर्नुपर्छ भनेर क्रान्तिकारीहरूले लामो समयदेखि पहल गर्दै आइरहेका छन । गत वर्षको मे दिवसको समयमा घोषणा गरिएको नयाँ पहलअनुसार यो वर्षको आरम्भमा क्रान्तिकारीहरूको युरोपमा जमघट भएको थियो । त्यसमा सहभागी हुन सक्नेले सहभागिता जनाएका थिए भने कतिपयले लिखित रूपमा आफ्ना धारणा राखेका थिए ।
सो जमघटमा नयाँ केन्द्र बनाउने कुरामा विमति नभए पनि केही कुरामा विमति थियो । पेरू र गोन्जालो सन्दर्भ, इतिहासको मल््याङ्कन, दीर्घकालीन जनयुद्ध लगायतका विषयलाई लिएर केही फरक बुझाइहरू थिए र छन । त्यसैले गर्दा यताका वर्षहरूमा ब्राजिललगायतका ल्याटिन अमेरिकी मुलुकहरूले मे दिवसमा अलग्गै वक्तव्य प्रकाशित गर्ने गरेका छन । कसरी साझा बिन्दुमा पुग्ने, कसरी मे दिवसमा एउटै साझा वक्तव्य प्रकाशित गर्ने र कसरी नयाँ केन्द्रलाई साकार रूप दिने भन्ने कुरामा साझा चिन्ता रहनु स्वाभाविक छ ।
सो भेलासम्बन्धी सम्पूर्ण दस्ताबेज र लिखित तथा मौखिक धारणाहरूलाई समेटेर ‘माओइस्ट रोड’ को पछिल्लो अङ्क मे दिवसमा हस्ताक्षर गर्ने पार्र्टी तथा मोर्चासम्म पुगेको छ । यसको शीर्षक नै ‘इन्टर्नल डिबेट विदिन द इन्टर्नेस्नल कम्युनिस्ट मुभमेन्ट’ राखिएको छ । भेलामा कसकसको सहभागिता रह्यो, कुन पार्टी सहभागी हुन सके र कुनकुन पार्टीले लिखित धारणा पठाए, ती के–कस्ता छन, तथा भेलाले गरेको ठोस निर्णयहरू सार्वजनिक गर्ने भन्दा आन्तरिक अध्ययनको विषय भएकोछ र पार्र्टीभित्र आध्यन गर्न सकिने छ । भेला उत्साहजनक भएको र एउटा ठोस निष्कर्षका साथ अगाडि बढ्न दिशाबोध भएको कुरा भेलाको निष्कर्ष रहेको छ ।

सो योजनामा नेपालका तर्फबाट  नेकपा (क्रान्तिकारी माओवादी) र कम्युनिस्ट न्युक्लिअस, नेपाल रहेका छन् ।
The Maoist revolutionaries have been holding ideological
debates and agitating activities with the objective of doing ideological work
in the name of the Corona 
Revolutionaries have long been pushing for a new kind of revolutionary center in the wake of the dissolution of the Revolutionary Internationalist Movement (RIM), the international umbrella organization of the world's revolutionaries. According to a new initiative announced during May Day last year, revolutionaries had gathered inEurope  earlier this year. Those
who could have participated in it had participated while some had put their
views in writing.
Although there was no disagreement on the construction of a new center, there was disagreement on some issues. There were and still are some different understandings of the Peruvian and Gonzalo contexts, the valuation of history, and the long-running people's war. That is why in recent years, Latin American countries, includingBrazil 
The last issue of 'Maoist Road 
The CPN (Revolutionary Maoist) and the CommunistNucleus ,
Nepal  are representing Nepal 
Revolutionaries have long been pushing for a new kind of revolutionary center in the wake of the dissolution of the Revolutionary Internationalist Movement (RIM), the international umbrella organization of the world's revolutionaries. According to a new initiative announced during May Day last year, revolutionaries had gathered in
Although there was no disagreement on the construction of a new center, there was disagreement on some issues. There were and still are some different understandings of the Peruvian and Gonzalo contexts, the valuation of history, and the long-running people's war. That is why in recent years, Latin American countries, including
The last issue of '
The CPN (Revolutionary Maoist) and the Communist
'Nepali
P.L.A.' nepali_pla@yahoo.co.uk [MAOIST_REVOLUTION] 
 
No comments:
Post a Comment